आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तोलामा रु १४००रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा रु १४००रुपैयाँले घट्यो सुनको मूल्य

सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा रु एक हजार ४०० रुपैयाँले घटेको छ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ९५५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij